चितवन निषेधाज्ञा – Nepal Press
चितवन निषेधाज्ञा

सार्वजनिक सवारीमा जोरबिजोर लगाउँदै चितवनमा निषेधाज्ञा थप

चितवन । सार्वजनिक सवारीलाई जोर-बिजोर प्रणालीमा सञ्चालन गर्ने गरी चितवनमा एक हप्ता निषेधाज्ञा थपिएको छ । भोलि राति १२ बजेदेखि लागू हुने गरी असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । चितवनका सीडीओ प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिइने उल्लेख छ । सिट क्षमताभन्दा बढी यात्रु...