घुससहित नियन्त्रणमा – Nepal Press
घुससहित नियन्त्रणमा

काठमाडौँ महानगरपालिका–१४ का वडा सदस्य २ लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख घुस लिने काठडमौं महानगरपालिकाका एक जना वडा सदस्यलाई नियन्त्रणमा दिएको छ । महानगरपालिकाका वडा नम्बर १४ का एक वडा सदस्य वसन्त महर्जनलाई अख्तियारको टोलीले सोमबार २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको आयोगले जनाएको हो । महर्जनले जग्गाको मोहियानी हक नामसारी...