ग्लोबल आइएमई – Nepal Press
ग्लोबल आइएमई

सोलुखुम्बुमा ग्लोबल आइएमई बैंकले सरु गर्यो शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैकले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाकि उपमेयर कल्पना राईले गरिन् भने यस बैंकिङ्ग सेवाका लागि बैंकको प्रतिनिधिमा मान कुमार श्रेष्ठलाई नियुक्त गरेको बैंकले जनाएको छ । यो बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित...