गुड बाई – Nepal Press
गुड बाई

कविता- गुड बाई

तिमीलाई बिदा गर्न कुनै रोमान्टिक कविको कविताले नै काम चल्ने हो । दुर्भाग्य ! म फरक तरिकाले सोच्छु जुन मेरो आदत हो । कुनै डाँकु होस् या सन्त उसको अन्तिम सहारा कविता हो बिदाइको यो शुन्य घडीमा म कविता लेखिरहेछु । मलाई प्रेम गर्नुमा बारबार अपराध बोध हुन्छ क्वाँक्वाँ...