गिरिराज बास्कोटा – Nepal Press
गिरिराज बास्कोटा

पत्रकार गिरिराज बास्कोटाको ‘ढुंगाको प्रेम’ लोकार्पण

पाँचथर । ‘ढुंगाको प्रेम’ नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बास्कोटाद्वारा लिखित कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो । उनी नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत हुन् । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल वैद्यले लोकार्पण गरे । सो कृतिमा बास्कोटाका २७...