गाँजा र भरुवा बन्दुक – Nepal Press
गाँजा र भरुवा बन्दुक

गाँजा र भरुवा बन्दुकसहित २ जना पक्राउ

खोटाङ ।जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजा र भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका ७ का ६५ वर्षीय मगम राई र ३७ वर्षीय खगेन्द्र राई रहेका छन् । प्रहरीले मगम राईको घरमा लुकाएर राखेको १५ केजी गाँजा र खगेन्द्र राईको घरमा लुकाएर राखेको १...