गहना – Nepal Press
गहना

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

काठमाडौं । आज सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँ रहेको थियो । आज तेजावी सुन प्रतितोला ९४ हजार रहेको छ...