सुनको मूल्य तोलामा ६ सयले बढ्यो – Nepal Press

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

काठमाडौं । आज सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँ रहेको थियो । आज तेजावी सुन प्रतितोला ९४ हजार रहेको छ । यसैगरी आज चाँदीमा पनि तोलामा १५ रूपैयाँले बढ्दै प्रतितोला १ हजार ३७० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर