गणक तथा सुपरिपेक्षक पदमा दरखास्त – Nepal Press
गणक तथा सुपरिपेक्षक पदमा दरखास्त

जनगणनाको लागि ३९ हजार गणक मागियो, कसरी भर्ने फारम ?

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको...