खगेन्द्रप्रसाद नेपाल – Nepal Press
खगेन्द्रप्रसाद नेपाल

प्रधानमन्त्री कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपालको स्वास्थ्य मन्त्रालयमा सरुवा

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालका सचिव खगेन्द्रप्रसाद नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ । भदौ १० गते अर्थात गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्य मन्त्रालयको प्रशासन सचिवमा सरुवा गर्ने निर्णय गरेको जनाइएको छ । स्वास्थ्य मन्त्रालयको प्रशासन सचिवमा नेपालको सरुवा भए पनि...