क्रयाशील सदस्यता – Nepal Press
क्रयाशील सदस्यता

‘क्रियाशील सदस्यता फाराम कता छ ? वडा सभापति यता छ’ (तस्बिरहरू)

काठमाडौं । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कांग्रेस कार्यकर्ताहरूले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठअगाडि प्रदर्शन गरेका छन् । पटकपटक प्रमाणसहितको उजुरी दिँदा पनि आफूहरूको मागमा पार्टीले सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । देउवा निवासमा भेला भएका रौतहट क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरूलाई सुरक्षाकर्मीले हटाएका छन्...