कोरोनिल किट् – Nepal Press
कोरोनिल किट्

पतञ्जलीले उपहारमा दिएको कोरोनिल किट् वितरणमा रोक

काठमाडौं । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट् वितरणमा नेपालले रोक लगाएको छ । कोरोनाभाइरसविरुद्ध प्रभावकारी भएको पर्याप्त प्रमाण नभेटिएको भन्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले वितरणमा रोक लगाएको हो । विभागले पतञ्जलीले उपहारस्वरुप दिएका ती किट् नेपालको औषधी व्यवस्था विभागमा दर्ता नभएको समेत जनाएको छ...