कालु पाँडे – Nepal Press
कालु पाँडे

कालु पाँडेको समाधिस्थलमा ठडियो पूर्ण कदको सालिक, प्रधानमन्त्रीबाट अनावरण (तस्बिरहरु)

नेपाल राष्ट्र एकीकरणका नायक पृथ्वीनारायण शाहसँगै अब काठमाडौंमा त्यस एकीकरणमा पृथ्वीनारायणको सेनापति बनेर भूमिका खेलेका कालु पाँडे पनि सम्झिइने छन् ।