कालिगण्डकी-तिनाउ डाइभर्सन – Nepal Press
कालिगण्डकी-तिनाउ डाइभर्सन

कालिगण्डकी-तिनाउ डाइभर्सन: गतिलिँदै अर्थमन्त्रीको महत्वाकांक्षी योजना

रूपन्देही । कार्यालय स्थापना भएसँगै अर्थमन्त्री विष्णु पौडेलको महत्वाकांक्षी योजना कालिगण्डकी-तिनाउ डाइभर्सन आयोजनाले गति लिने भएको छ । कार्यालयको स्थापनासँगै यो आयोजना सुनिश्चित भएको जनाउ पनि मन्त्री पौडेलले दिएका छन् । मन्त्री पौडेलले नदी डाइभर्सनपछि तिनाउ र दानवमा विकास हुने जलप्रवाह र त्यसको व्यवस्थापनका लागि दुवै नदी किनारामा सडक...