काठमाडौंका सबै स्थानीय तह – Nepal Press
काठमाडौंका सबै स्थानीय तह

आजदेखि काठमाडौंका सबै स्थानीय तहबाट राष्ट्रिय परिचय पत्रको सेवा दिने तयारी सुरु

काठमाडौं । आजदेखि काठमाडौं जिल्लका इलाका प्रशासन कार्यालय र सबै स्थानीय तहबाट पनि राष्ट्रिय परिचय पत्रको सेवा दिइने तयारी भएको छ । राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतका ठाउँमा भीडभाड बढिरहेका बेला उक्त भिडलाई कम गर्नका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले स्थानीय तहबाटै सेवा दिने...