कांग्रेस उम्मेदार – Nepal Press
कांग्रेस उम्मेदार

नमूना मतपत्रमा बेरेर रकम बाँडेका कांग्रेस उम्मेदवारले मागे माफी

रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको भेटाएपछि स्थानीयले माफी मगाएका छन् । मालारानीमा नेपाली कांग्रेसकी नेतृ शान्ता खनालले आफ्ना श्रीमान् दुर्गा खनाललाई चुनाव जिताउन पैसा बाँड्न थालेको अवस्थामा रंगेहात फेला पारेपछि निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी मगाएका हुन्। मालारानी–३ को खनदहमा...