कर्मचारीको तलब – Nepal Press
कर्मचारीको तलब

कर्मचारीको तलब होइन, हौसला र खुसी बढाऔं

कर्मचारीको तलब होइन, खुसी बढाऔं । काम गर्ने वातावरण दिउँ । राजनीतिक आस्थाबाट कर्मचारीलाई मुक्त गरौं । कामको मूल्यांकन गरी नतिजा र लाभलाई जनतासम्म पुर्‍याउनुपर्छ । प्रत्येक वर्ष बजार मूल्य अनुपातदरमा तलब बढाउँदै लैजानुपर्छ । यो कुनै तलब वृद्धि होइन । मूल्यवृद्धिसँगको समानुपातिक वृद्धि हो ।