कर्णाली प्रकरण – Nepal Press
कर्णाली प्रकरण

कर्णाली प्रकरण : केपी ओलीको भ्याकेट निवेदन, एमाले केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटी

नेकपा एमालेले कारवाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता भएको छ ।