कमल गाउँपालिका – Nepal Press
कमल गाउँपालिका

झपाको कमल अध्यक्षमा कांग्रेसका राई- पहिला गोला तान्दा हारे, अहिले भोटैले जिते

काठमाडौं । झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार हुकुमसिंह राई विजयी भएका छन् । उनी १२,८६८ मत ल्याई विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार भीमप्रसाद राईलाई पराजित गरी उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित भीमप्रसाद राईले ९,६५३ मत पाए । यस्तै उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने १०,८४५ मतसहित...