कपुचे – Nepal Press
कपुचे

पीडा भुलाउने कपुचेको सौन्दर्य

घुमफिरमा सौखिन म । नयाँ ठाउँ घुम्दा देखिने दृश्य मात्रै होइन, भेटिएका पात्र र परिवेशले धेरै कुरा सिकाउँछ । कतिपय यात्रा कष्टप्रद पनि हुन्छ, तर ती कष्टले सुन्दर शिक्षा दिन्छन् । हो, घुम्ने रहर पूरा गर्न हामीले दसैं बिदालाई सदुपयोग गर्ने योजना बनायौं । मन मिल्ने सातजनाको समूह दसैंको...