कपिलवस्तु सहकारी – Nepal Press
कपिलवस्तु सहकारी

१२ करोड हिनामिना र ठगी अभियोगमा कपिलवस्तु सहकारीका ५ जना दोषी ठहर

रुपन्देही । कपिलवस्तुमा रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका छन् । २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठितरुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिन ठगी गरेको तथा संगठीत अपराध मुद्दा चलेको थियो...