एल क्लासिको – Nepal Press
एल क्लासिको

एल क्लासिको: रियालमाथि बार्सिलोनाको सानदार जीत

काठमाडौं । पिअर इमरिक औभमयाङको दुई गोल प्रेरित रियाल मड्रिडलाई ४–० गोलको नतिजामा पराजित गर्दै बार्सिलोना लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । रियालको घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा सानदार जीत निकाल्दै बार्सिलोनाले रियालसाँगको लगातार पाँच हारको शृङखलामा पूर्णविराम लगाएको छ । खेलको २९औं मिनेटमा औभमयाङको गोलमा अग्रता...