एमाले महाधिवेशन आयोजक कमीटी – Nepal Press
एमाले महाधिवेशन आयोजक कमीटी

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक जारी

काठमाडौं । आकस्मिकरूपमा बोलाइएको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरू भएको छ । बिहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयभन्दा केही समय ढिला शुरू भएको हो । बैठकले पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै माधव नेपाललगायत केही नेतालाई...