एमाले पोलिटव्यूरो – Nepal Press
एमाले पोलिटव्यूरो

एमालेमा पोलिटव्यूरो खारेज, अध्यक्षको नेतृत्वमा पदाधिकारी रहेको केन्द्रीय सचिवालय बन्ने

काठमाडौं । नेकपा एमालेमा अब पोलिटव्यूरो कमिटी नरहने भएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ । अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने व्यवस्था विधानमा प्रस्ताव गरिएको छ । अध्यक्ष,५ उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय अब एमालेमा शक्तिशाली निकाय बन्ने देखिएको छ ।...