एमसीसी खारेजी – Nepal Press
एमसीसी खारेजी

एमसीसीविरुद्ध असोज २२ मा माइतीघरमा २६ दलको प्रदर्शन हुने

काठमाडौं । विभिन्न २६ राजनीतिक दल सम्मिलित ‘एमसीसी सम्झौता खारेजी आन्दोलन’ ले असोज २२ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । आन्दोलनको बैठकले एमसीसी सम्झौता खारेज नहुँदासम्म आन्दोलन चर्काउने निर्णय गरेको सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आन्दोलनमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी, नेपालका...