एडुवार्डो कामाभिङ्गा – Nepal Press
एडुवार्डो कामाभिङ्गा

एडुवार्डो कामाभिङ्गा रियाल जाने चर्चा

काठमाडौं । किलियान एम्बाप्पे भित्र्याउन कोसिस चलिरहेको रियाल मड्रिडले एडुवार्डो कामाभिङ्गालाई अनुबन्ध गर्ने चर्चा चलेको छ । पेरिस सेन्ट जर्मन (पीएसजी) एम्बाप्पेका लागि रियालले गरेको १८० मिलियन पाउन्डको प्रस्ताव अस्विकार गरेको थियो । १८ वर्षीय फ्रेन्च टिनेजर कामाभिङ्गाको रेनेससँगको सम्झौता अर्को वर्ष सकिँदैछ । र, त्यसपछि उनी फ्रि–एजेन्टमा उपलब्ध...