एकीकृत सन्थाल वस्ती – Nepal Press
एकीकृत सन्थाल वस्ती

शहरी विकास मन्त्रालयले उर्लबारीमा बनाउदै एकीकृत सन्थाल वस्ती, प्रधानमन्त्रीले शिलान्यास गर्ने

काठमाडौं। शहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल वस्ती निर्माणको लागि मन्त्रालयले मास्टर प्लान तयार गरिसकेको छ । फागुन १८ गते मङ्गलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले सो वस्ती शिलान्यास गर्न लागेका...