इन्द्र आङ्बो – Nepal Press
इन्द्र आङ्बो

प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो बर्खास्त

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री विरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले तत्कालीन माअ‍ोवादीबाट सरकारको नेतृत्व गरेका आङ्बोलाई शनिबार साँझ पदमुक्त गरेका हुन् । रामबहादुर थापा बादल निकट आङ्बो पछिल्लो समय उनको साथ छाडेर...