आर्मी पुलिस र एपिएफ – Nepal Press
आर्मी पुलिस र एपिएफ

आर्मी, पुलिस र एपिएफको विजयी सुरुवात

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसँगै गल्कोट स्पोट्र्स क्लबले छैटौं संस्करणको एनभिए राष्टिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबारदेखि शुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र...