आर्थिक तथा वित्तीय प्रतिवेदन – Nepal Press
आर्थिक तथा वित्तीय प्रतिवेदन

१० महिनामा निर्यात ३२.२ र आयात २२.३ प्रतिशतले बढ्यो

गन्तव्य मुलुकका आधारमा भारतसँग ३५.८ प्रतिशत र चीनसँग १८.४ प्रतिशतले निर्यात बढेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । आयात भने २२.३ प्रतिशतले बढेर १२ खर्ब ५४ अर्ब पुगेको छ ।