आईसीसी विश्वकप क्रिकेट – Nepal Press
आईसीसी विश्वकप क्रिकेट

विश्वकप क्रिकेट: अस्ट्रेलियाको विजयी सुरुआत

काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । शनिबार भएको सुपर-१२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । दक्षिण अफ्रिकाले दिएको एक १ सय १९ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेटको गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाको...