अमेरिकी डलर – Nepal Press
अमेरिकी डलर

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोज्ने गोर्कणबाट पक्राउ

काठमाडौं । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा गोर्कणबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर-८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २७ वर्षीय मिन बहादुर पाइन रहेको छ । उनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका-८ जगडोलबाट प्रहरीले पक्राउ गरेको हो । पाइन लगायत ३...