अनेरास्ववियू क्रान्तिकारी – Nepal Press
अनेरास्ववियू क्रान्तिकारी

अनेरास्ववियू क्रान्तिकारी कर्णाली प्रदेश नेतृत्वमा ३ जनाको दावी

सुर्खेत । नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तीकारीको पहिलो कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ९५ सदस्यीय प्रदेश कमिटी गठन गर्ने निर्णय गरे पनि पदाधिकारीको टुंगो भने लगाउन सकेको छैन । अध्यक्षमा तिर्सना हमालले दावी गरेकी छन् । त्यस्तै सुर्खेतका राजेन्द्र बुढा र डोल्पाका योगेन्द्र बुढा...