अनिल जाटिया – Nepal Press
अनिल जाटिया

रुपन्देहीका प्रतिष्ठित उद्योगी अनिल जटियाको निधन

रूपन्देही । रुपन्देहीका प्रतिष्ठित उद्योगी अनिल जाटियाको मृत्यु भएको छ। गएराति काठमाडौंमा उनको हृदयघातका कारण मृत्यु भएको हो । काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित एसियन कङक्रिटको कार्यक्रम सकेर घरमा पुगेर गाडीबाट झर्ने बेलामा एक्कासी सास फेर्न अप्ठ्यारो भएपछि उनलाई अस्पताल लगिएको एसियन कङक्रिटका सञ्चालक मनिष रुङगाटाले जानकारी दिए।...