अनलाईन वा नेटवर्किङ्ग व्यवसाय – Nepal Press
अनलाईन वा नेटवर्किङ्ग व्यवसाय

गैर कानूनी अनलाईन वा नेटवर्किङ्ग व्यवसाय गरेको पाइए गृह मन्त्रालयले कारवाही गर्ने

काठमाडौं । गृह मन्त्रालयले गैर कानूनी रुपमा अनलाईन वा नेटवर्किङ व्यवसाय गरेको पाइए कारावाही गर्ने चेतावनी दिएको छ । शुक्रबार मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अनलाईन वा नेटवर्किङ्ग व्यवसायका नाममा हुने ईजाजत प्राप्त बाहेकका जुनसुकै गतिविधिको निगरानी गर्ने, नियन्त्रण गर्ने र त्यस्ता गैरकानूनी कार्य गरेको पाईए कानून बमोजिम कारबाही...