बागमती प्रदेश – Nepal Press
बागमती प्रदेश

एक महिनाभित्र बागमतीमा सबै अस्पतालमा अक्सिजन प्लान्ट, सातवटाका लागि एक साताको टेण्डर

काठमाडौं । वागमती प्रदेश अन्तर्गतका सात वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि टेण्डर आह्वान भएको छ । एक साताको समय दिएर सामाजिक विकास मन्त्रालयले टेण्डर आह्वान गरेकाले तत्कालै ती अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले बताएका छन् । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी...