पुनर्निर्माण – Nepal Press
पुनर्निर्माण

भुकम्प विनाशको ‘इपिसेन्टर’- पुनर्निर्माण सकियो, रिसोर्टजस्तै सरकारी कार्यालय (तस्बिरहरु)

जिल्लाभरको सरकारी कार्यालयहरुको आर्थिक कारोबारको अडडा कोष तथा लेखा नियन्त्रण कार्यालयमा पुग्दा कार्यालयको भवन यती भव्य,सुन्दर र चिटिक्क छ की भवन भित्र प्रवेश गर्दे गर्दा नेपालकै सरकारी कार्यालय नै हो ? भन्ने लाग्न सक्छ । सेतो र रातो रंगले बाहिर जति सुन्दर छ,भित्र प्रवेश गर्दा त्यो भन्दा पनि आर्कषक...