नेपाल एपीएफ क्लब – Nepal Press
नेपाल एपीएफ क्लब

हेल्प नेपाललाई हराउँदै एपीएफ आरबीबी एनभीए भलिबलको फाइनलमा

काठमाडौं । नेपाल एपीएफ क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप- पुरुषतर्फको फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा एक खेल अगावै १५ अंक जोडेर फाइनलमा पुगिसकेको टिपटप हेल्प नेपाल क्लबलाई ३-० ले पराजित गर्दै १३ अंकसहित फाइनलमा स्थान सुरक्षित गरेको हो । आजको खेलमा...