धनगढी – Nepal Press
धनगढी

स्थानीय चुनावः धनगढीमा कांग्रेस विरासत भत्काउने रणनीतिमा एमाले

कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । आउँदो ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचनका लागि अहिले विभिन्न दलहरूमा सम्भावित उम्मेदवारहरूले टिकटका लागि दौडधुप सुरु गरेका छन् । यसअघि धनगढीमा प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । मेयरमा...