घुस – Nepal Press
घुस

घुस लिएको अभियोगमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौं । योजना सम्पन्न भई फरफारक गर्ने क्रममा घुस लिएको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिकाका लेखा अधिकृत र इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । ९५ हजार घुससहित पक्राउ परेकी पुजा कार्की र सेवाग्राहीसँग घुस लिन निर्देशन दिने लेखा अधिकृत अर्जुनप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३...