एम्बुलेन्स – Nepal Press
एम्बुलेन्स

एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलाली । कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका-५ मा म. १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा...