माओवादी केन्द्र – Page 66 – Nepal Press
माओवादी केन्द्र

प्रचण्डको प्रष्टोक्ति- पहिले नै एमसीसीको विरोधमा उभिने निर्णय गरेका हौं, प्रदर्शनमा प्रहरी दमन निन्दनीय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजना एमसीसीका विपक्षमा उभिने आफूहरुले पहिले नै प्रष्ट पारिसकेको बताएका छन् । विवाद र आफूहरूको विरोध बीच सरकारले एमसीसी टेबल गरेको प्रचण्डको भनाइ छ। ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ,’ सामाजिक संजालमा प्रचण्डले...

1 64 65 66 67 68 72