यी हुन् विश्वका १० खुशी राष्ट्र – Nepal Press

यी हुन् विश्वका १० खुशी राष्ट्र

काठमाडौं । विश्वमा खुशी मापन गर्ने कुनै निश्चित औजार वा साधन छैन । हालसम्म जति पनि तथ्य सार्वजनिक भएका छन्, सबै कुनै न कुनै अध्ययनले नै पेश गरेकामध्ये हुन् ।

सन् २०२३ मा वर्ल्ड ह्यापिएस्ट रिर्पोटले प्राकृतिक अवस्था, वातावरण, जनसंख्या, व्इक्तिगत अवस्था, आर्थिक अवस्था, सामाजिक उपलब्धता, सरकारको अवस्था, राजनीतिक रणनीति जस्ता विषयमा आधारित भएर तयार गरिएको उल्लेखित छ ।

सो अध्ययनले हालसालै सार्वजनिक गरेको विवरणमा विश्वका राष्ट्रहरुलाई यसरी क्रमशः राखिएको छ ।

यी हुन् विश्वका १० खुशी राष्ट्र

१. फिनल्ययाण्ड
२. डेनमार्क
३. आइसल्याण्ड
४. इजरायल
५. नेदरल्यान्ड्स
६. स्वीडन
७. नर्वे
८. स्विजरल्याण्ड
९. लक्जेमबर्ग
१०. न्यूजिल्याण्ड


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर