कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश (भिडिओ) – Nepal Press

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश (भिडिओ)

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन यी दुई दलले प्रदेश प्रमुखकहाँ दाबी गरेका हुन् ।

संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका मुख्य घटकले सरकार गठनका लागि दाबी गरेका हुन् ।

कार्कीलाई ५२ जना सांसदहरूले समर्थन जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर