प्रधानमन्त्रीको विश्वासको मतका लागि मत विभाजन प्रक्रिया सुरु – Nepal Press

प्रधानमन्त्रीको विश्वासको मतका लागि मत विभाजन प्रक्रिया सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु भएको छ ।

सभामुख देवराज घिमिरेले मत विभाजनका लागि नियमहरु घोषणा गरेका छन् । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नाराबाजी गरिरहेका छन् भने विश्वासको मतको प्रक्रिया अघि बढिरहेको छ ।

पाँच मिनेटको घण्टी बजाएर प्रक्रिया अघि बढाइएको जनाउ सभामुखले दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर