लौह पुरुष गणेशमान सिंहको नाममा क्रिकेट प्रतियोगिता हुने – Nepal Press

लौह पुरुष गणेशमान सिंहको नाममा क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । लौह पुरुष गणेशमान सिंहको नाममा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा सन्चालन हुने प्रतियोगितामा ७ वटै प्रदेशका टोलीहरुको सहभागिता हुनेछ ।

मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता वैशाख ४ देखि १६ गतेसम्म सञ्चालन हुने छ । टी–२० फर्म्याटमा सन्चालन हुने प्रतियोगितालाई नागार्जुन नगरपालिका र नागार्जुन खेलकुद विकाश समितीले पनि सहयोग गरेको आयोजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *