कांग्रेस सांसद विकको प्रश्न- सुनकाण्डमा अर्थमन्त्री जोडिएका समाचारको कुरा के हो ? (भिडिओ) – Nepal Press

कांग्रेस सांसद विकको प्रश्न- सुनकाण्डमा अर्थमन्त्री जोडिएका समाचारको कुरा के हो ? (भिडिओ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनसँग जोडेर सुनकाण्डका समाचार सार्वजनिक भएको भन्दै कांग्रेस सांसद शान्ति विकले सदनमा जवाफ मागेकी छन् ।

उनले भनिन्, ‘अर्थमन्त्री वर्षमान पुनको पनि १३० केजी सुन काण्डमा समाचारहरू बाहिर आइरहेका छन् । यो कुरा के हो ? यो विषयमा सदनलाई जानकारी गराइयोस् ।’

उनले सहकारी पीडितहरूको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।


प्रतिक्रिया

One thought on “कांग्रेस सांसद विकको प्रश्न- सुनकाण्डमा अर्थमन्त्री जोडिएका समाचारको कुरा के हो ? (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर