काठमाडौं महानगरपालिकाका निलम्बित दुई कर्मचारीलाई विशेष सजाय गर्न प्रदेश लोक सेवा आयोगलाई पत्राचार – Nepal Press

काठमाडौं महानगरपालिकाका निलम्बित दुई कर्मचारीलाई विशेष सजाय गर्न प्रदेश लोक सेवा आयोगलाई पत्राचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले निलम्बित दुई कर्मचारीलाई विशेष सजाय गर्न बागमती प्रदेश लोक सेवा आयोगलाई पत्रचार गरेको छ ।

निलम्बित कर्मचारी स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडल र वरिष्ठ अधिकृत भगवती बिडारीलाई महानगरपालिकाले कारबाही गर्न आयोगलाई सजाय प्रस्ताव गरेर परामर्श दिन पत्राचार गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *