काठमाडौं महानगरअगाडि फुटपाथ व्यवसायीको विरोध प्रदर्शन (तस्बिरहरू/भिडिओ) – Nepal Press

काठमाडौं महानगरअगाडि फुटपाथ व्यवसायीको विरोध प्रदर्शन (तस्बिरहरू/भिडिओ)

काठमाडौं । फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगर अगाडि प्रदर्शन गरेका छन् ।

महानगरले प्रहरीले व्यवसायीहरूलाई दुख दिन थालेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

आइतबार साँझ मात्रै नगर प्रहरीले विभिन्न स्थानबाट ठेला उठाएको थियो ।

महानगरको कार्यालय काठमाडौं प्लाजा पुगेका उनीहरूले आफूले निर्बाध रूपमा व्यवसाय गर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर