यू– १९ विश्वकपः नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै – Nepal Press

यू– १९ विश्वकपः नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालको कप्तानी देव खनालले गर्नेछन् ।

नेपालको प्लेइङ ११ : देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, दीपक बोहोरा, आकाश त्रिपाठी, उत्तम थापा मगर, दिपेश कंडेल, सुभाष भण्डारी, तिलक भण्डारी, आकाश चन्द, दीपक बोहरा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर